सूचना

साल्पादेवी बचत तथा ऋण सहकारी संस्था लि. का आधिकारिक सूचना, प्रेस विज्ञप्ति तथा जानकारीहरू

2026/10/11

साल्पादेवी बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा सम्पन्न: कार्यक्षेत्र बिस्तार तथा संशोधन प्रस्ताव सर्वसम्मतिले पारित

२५ असोज २०८३ | साल्पादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा असोज ३ गते भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सिताराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, शेयरधनी सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो। सभामा संस्थाका कोषाध्यक्ष भानु भक्त श्रेष्ठले वित्तीय प्रतिवेदन […]

2026/10/11

भाखा नाघेका ऋणी सदस्यहरु लाई कर्जा चुक्ता गर्न आउने बारे

सूचना! सूचना!! सूचना!!! भाखा नाघेका ऋणी सदस्यहरूलाई कर्जा चुक्ता गर्ने सम्बन्धमा यस संस्थाबाट कर्जा लिई तोकिएको समयावधिभित्र कर्जा चुक्ता नगर्नुभएका सम्पूर्ण ऋणी सदस्यहरूलाई यो सूचना प्रकाशित गरिएको छ। तसर्थ, यस संस्थाबाट कर्जा लिनुभई भाखा नाघेका सम्पूर्ण ऋणी सदस्यहरूले आफ्नो कर्जाको साँवा तथा ब्याज यथाशीघ्र चुक्ता गर्नुहुन अनुरोध गरिन्छ। साथै, तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा संस्थाको […]